नेपाल बीमा प्राधिकरण र राष्ट्र बैंक सम्बन्धि कानुनमा समसामयिक सुधार गरीने

१५ जेष्ठ २०८२, बिहीबार १६:५८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक सम्बन्धि आवश्यक कानुन संशोधन गरीने बताए ।

बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा बीमा प्राधिकरण र राष्ट बैंक सम्बन्धि कानुननमा समसामयिक सुधार गरीने जानकारी दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*