आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने

१५ जेष्ठ २०८२, बिहीबार १७:१६

काठमाडौं ।  आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ ।

उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*