आधाले सस्तियो दसहरी आँप, अन्य फलफूल र तरकारीको भाउ कति?

१६ जेष्ठ २०८२, शुक्रबार ०८:११

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार दसहरी आँपको भाउ एकैदिन किलोमै करीब आधाले घटेर ९० रूपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको छ।

यता स्थानीय काउलीको भाउ २५ प्रतिशतले बढेर २५ रूपैयाँ प्रतिकिलो पुग्दा रायोको साग २८ प्रतिशतले सस्तिएर २५ रूपैयाँमा झरेको छ। आज पालूगो साग १८ प्रतिशत र चमसूरको साग १३ प्रतिशतले सस्तिएको छ।

त्यस्तै आज हरियो प्याज, धनियाँ, घिरौला, परवर, लौका, घिउ सिमी, बन्दा, गाजर, गोलभेँडा लगायत हरियो तरकारीको भाउ पनि घटेको छ।
हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*