६५ रूपैयाँमा झर्यो मालदह आँपको भाउ, अरू फलफूल र तरकारीको कति?

१८ जेष्ठ २०८२, आईतवार ०८:१८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (जेठ १८ गते) का लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज मालदह र दसहरी आँपको भाउ किलोमा १० रूपैयाँले घटेर क्रमशः ६५ रूपैयाँ र ८० रूपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी आज डल्ले च्याउ, ब्रोकाउली, पालूगो साग, भिण्डी, घिरौला, तीते करेला, लौका, मटरकोशा, तनेबोडी, भन्टा लगायतको भाउ घटेको छ। यता नेपाली ठूलो गोलभेँडा, स्थानीय काउली, सखरखण्ड, जिरीको साग, पुदीना र भारतीय लिच्ची लगायतको भाउ बढेको छ।

हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*