अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेटवार्ता

१९ जेष्ठ २०८२, सोमबार ११:२६

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ।

सोमबार बिहान अर्थ मन्त्रालयमा भएको यस भेटवार्तामा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*