यस्तो छ आज आँप, च्याउ, गोलभेँडा लगायत तरकारीको भाउ

२२ जेष्ठ २०८२, बिहीबार ०८:३१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार मालदह आँप ५५ रूपैयाँ, दसहरी आँप ६५ रूपैयाँ, हरियो अंगुर २०० रूपैयाँ र हरियो तरबुजा ३० रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यस्तै कन्य च्याउ १७० रूपैयाँ, डल्ले च्याउ २८० रूपैयाँ, न्युरो २० रूपैयाँ, सानो लोकल गोलभेँडा २९ रूपैयाँ, स्थानीय काउली ३५ रूपैयाँ र लोकल बन्दा १० रूपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।
समितिले तोकेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*