३ हजार रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
२५ जेष्ठ २०८२, आईतवार १०:४९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेरप्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।











