सामान्य घट्यो सुनको मूल्य, प्रतितोला कति?

२६ जेष्ठ २०८२, सोमबार १०:४५

काठमाडौ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। यसदिन सुन प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँका दरले किनबेच भएको थियो।

यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार १४५ रुपैयाँका दरले कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*