बीमा प्राधिकरणका अध्यक्ष ओझाद्वारा आइआइएनका सीईओ पौडेललाई स्वागत

२७ जेष्ठ २०८२, मंगलवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले इन्स्योरेन्स इन्स्टिच्युट नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मीकान्त पौडेललाई स्वागत गरेका छन् ।

इन्स्योरेन्स इन्स्टिच्युट नेपालले सीईओ पदमामा पौडेललाई पाएसँगै आशाजनक नयाँ अध्यायको सुरुवात भएको जनाएको छ । संस्थाको नेतृत्वमा बलियो नेतृत्व र बीमा शिक्षा र क्षमता निर्माणमा उत्कृष्टताको साझा उद्देश्य हासिल गर्न सहज हुने बताएको छ ।

संस्थाले नेपालमा बीमा उद्योगको विकास कसरी हुन्छ भन्ने कुरामा प्रभाव पार्न सँगै काम गर्ने विश्वास व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*