यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्जु दाहाल नियुक्त

१२ आश्विन २०८३, सोमबार ०९:४१

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा बिन्जु दाहाल नियुक्त भएकी छन्।

कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको ८९औं बैठकले बिन्जु दाहाललाई बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी महिला सञ्चालक पदमा नियुक्त गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*