आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

७ पुष २०८०, शनिबार २१:०३

नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको लागि कार्यकारी निर्देशकमा अधिकारी भर्नाका लागि दरखास्त माग गरेको हो । मन्त्रालयले गठन गरेको सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*