नेपाल रिपब्लिक मिडियासहित २ कम्पनीको शेयरमा नकारात्मक सर्किट

८ पुष २०८०, आईतवार १५:१७

काठमाडौं । कारोबार साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार भएका ३०९ कम्पनीहरुमध्ये २ वटाको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारको सूरुवातिमा हरियाली छाएको नेप्से परिसूचकमा अन्तिममा दोहोरो अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक २१ दशमलव ०३ अंकले घटेर २०८८ दशमलव ०७ को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै ज्योति विकास बण्ड र नेपाल रिपब्लिक मिडियाको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

साथै, हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य ९.८५ प्रतिशत, आखु खोला हाइड्रोपावरको ९.१७ प्रतिशत लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*