सिन्धुपाल्चोकमा भूकम्पको धक्का
१९ पुष २०८०, बिहीबार १०:४६

काठमाडौं । सिन्धुपाल्चोक लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार बिहान १०ः१७ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।












