गुडविल फाइनान्सको सिईओमा तुलाधर पुनः नियुक्त

१९ पुष २०८०, बिहीबार ११:५९

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् ।

कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई २०८० माघ २ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि सिईओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*