अर्थ समितिको बैठक आज बस्दै, १६ औं पञ्च बर्षिय योजनाबारे छलफल
२२ पुष २०८०, आईतवार ०८:५४

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज विहान ११ बजे सिंहदरवारमा बस्दैछ । आजको बैठकमा १६ औं पञ्च बर्षिय योजना तर्जुमा गर्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारी र अर्थमन्त्रालय लगायतका सम्बद्ध पक्षसँग छलफल गर्न लागेको हो ।
आजको बैठकमा आगामी पञ्च बर्षिय योजनाको बारेमा छलफल हुनेछ ।











