दुई दिन स्थिर सुनको मूल्य आज बढ्यो, प्रतितोला कति ?

१५ माघ २०८०, सोमबार १०:४९

काठमाडौँ । दुई दिन स्थिर रहेको सुन आज भने बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य एक लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*