एचआईडीसीएलमा डीसीईओदेखि प्रशासन अधिकृतसम्म माग

९ फाल्गुन २०८१, शुक्रबार ०९:०४

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी ७ जनाका लागि आवेदन खुलाएको छ।

कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) (वित्त) एघारौं तहदेखि अधिकृत (प्रशासन) छैठौं तहसम्मका लागि आवेदन खुलाएको हो। तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिले नयाँ बानेश्वरस्थित नागरिक लगानी कोष भवको चौथो तल्लामा आवेदन दिनु पर्नेछ।

आवेदन दिने अन्तिम मिति फागुन २९ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हेर्नुहोस् सूचनाः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*