यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

५ जेष्ठ २०८२, सोमबार ०८:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ ५ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्यअनुसार सानो लोकल गोलभेडा ४० रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली ३५ रूपैयाँ र तने बोडी ६० रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल घिउ सिमी २० रूपैयाँ, तीते करेला २५ रूपैयाँ, लौका १० रूपैयाँ, लोकल परवर ५० रूपैयाँ, कन्य च्याउ १२० रूपैयाँ, डल्ले च्याउ २७० रूपैयाँ र ब्रोकाउली ६० रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*