बैतडी केन्द्रविन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प

९ जेष्ठ २०८२, शुक्रबार ०७:१२

काठमाडौं । आज बिहान बैतडी जिल्लाको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ५.१ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा महसूस गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*