यूनाइटेड अजोडको सञ्चालकमा विलसन मान रंजित नियुक्त

३ असार २०८२, मंगलवार १०:१४

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रिक्त सञ्चालक समितिमा विलसन मान रंजित नियुक्त भएका छन्।

कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रंजितलाई नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई बाँकी अवधिका लागि नियुक्त गरिएको र उनको नियुक्ति कम्पनीको आगामी साधारणसभाबाट पारित गरिने पनि जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*