एनएलजी इन्स्योरेन्सको लेखापरिक्षकमा एस सी लाल एशोसिएट्स नियुक्त
४ असार २०८२, बुधबार ११:११

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्त गरेको छ ।
कम्पनीको जेठ २९ गते सम्पन्न भएको १९औं वार्षिक साधारण सभाले श्री एस सी लाल एशोसिएट्सलाई लेखापरिक्षकमा नियुक्त गरेको हो ।














