एनएलजी इन्स्योरेन्सद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?
२७ श्रावण २०८२, मंगलवार १४:२८

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले क्लेम म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो ।
सूचना अनुसार मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको, बैंक तथा बीमा क्षेत्रमा कम्तिमा तीन वर्षमा काम गरेको लगायतका योग्यता पुगेका नेपाली नागरिकहरुले उक्त पदको लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेद्वारले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पानिपोखरीमा आवेदन दिनुपर्ने भएको छ ।














