त्रिभुवन विमानस्थलमा अवतरण हुन नसक्दा आधा दर्जन जहाज आकाशमा नै होल्ड

२८ श्रावण २०८२, बुधबार १७:३८

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा आज आधा दर्जन जहाज आकाशमै होल्ड हुन पुगेका छन्। कमजोर भिजिबिलिटीका कारण पाइलटहरूले जहाज अवतरण गर्न असमर्थ भएका हुन्।

हाल काठमाडौँ उपत्यकामा लगातार भारी वर्षा भइरहेको छ जसका कारण विमानस्थलमा जहाज अवतरणमा समस्या आइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*