यस्तो छ आज तरकारी र फलफूलको भाउ (सूची सहित)

५ भाद्र २०८३, शुक्रबार ०७:४८

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी रातो आलु ४८ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, तीते करेला ४० रुपैयाँ, परवर ७० रुपैयाँ, पाकेको र हरियो डल्ले फर्सी ५० रुपैयाँ, इस्कुस ५० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ र डल्ले च्याउ १०० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*