राताम्यमा पनि यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

१० भाद्र २०८३, बुधबार १५:१४

काठमाडौँ । रसुवामा आएको बाढीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.९२ अकंले घटेर २५५८.३५ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर किनबेच हु्ँदा ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सर्वोंत्तम पेन्टसका शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर एकैदिन १५८ रुपैयाँले बढेको हो ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*