भोलि तीजमा शेयर बजार खुल्छ कि बन्द रहन्छ ?

२८ भाद्र २०८३, आईतवार १८:५१

काठमाडौँ ।  हरितालिका तीजका कारण सोमबार महिला कर्मचारीका लागि सार्वजनिक बिदा कायम गरिएको भए पनि शेयर बजारको नियमित गतिविधिमा भने कुनै अवरोध नआउने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तोकिएको कार्यतालिकाअनुसार कारोबार सञ्चालन गर्ने जनाएको छ।

महिलाका लागि मात्र लागू हुने बिदाले नेप्सेको दैनिक कारोबार प्रभावित नपार्ने स्पष्ट पारिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*