आज यी कम्पनीको शेयरमूल्य सर्वाधिक वृद्धि
१७ कार्तिक २०८३, मंगलवार १५:१३

काठमाडौं । आज नेप्से सामान्य अंकले बढेसँगै १४३ सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा पनि हरियाली छाएको छ।
यसदिन शिखर पावर डेभलपमेन्ट, रिभर फल्स पावर, प्रभु सेलेक्ट फण्ड, त्रिशूली जलविद्युत कम्पनी, एनआईसी एशिया बैंक, लक्ष्मी भ्यालु फण्ड–२, सानिगाड हाइड्रो, १०.५०% एभरेष्ट बैंक डिबेन्चर २०८५, एनआईबीएल ग्रोथ फण्ड र श्रीजनशील लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ।











