आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२९ भाद्र २०८३, सोमबार १५:०३

काठमाडौं । आज भदौ २९ गते सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५.०४ को विन्दुमा कायम भएको छ। यस दिन ४ अर्ब ६८ करोड ४५ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, लिवर्टी इनर्जी कम्पनी, सानिमा मिडल तमोर हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, अपी पावर, रिडी पावर, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र गरिमा विकास बैंकको शेयर सर्वाधिक किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*