यस्तो छ आज फलफूल र तरकारीको मूल्य

३० भाद्र २०८३, मंगलवार ०८:०३

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी यसदिन लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली, ११० रुपैयाँ, घिउ सिमी १०० रुपैयाँ, परवर ७० रुपैयाँ, भिण्डी ५० रुपैयाँ, स्कुस २० रुपैयाँ, कन्य च्याउ २३० रुपैयाँ र डल्ले च्याउ ५५० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*