आज मन्त्रिपरिषद्को बैठक बस्दै
३१ भाद्र २०८३, बुधबार १०:५२

काठमाडौं । बालेन शाहले बुधबार अपराह्न मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।









