राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

३१ भाद्र २०८३, बुधबार १५:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१९ अकंले घटेर २६१२.४२ बिन्दुमा कायम भएको छ । आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज नारायणी डेलभपमेन्ट बैंकको शेयर मूल्य ६.३७ प्रतिशत, हिमाल दोलखाको ५.३१ प्रतिशत, माउन्ट एभरेष्टको ४.३८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*