सुनको मूल्यमा गिरावट, अब एक तोला किन्न कति चाहिन्छ ?

१ आश्विन २०८३, बिहीबार १०:५९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला चार हजार ६२५ रुपैयाँ कायम गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*