हिमालयन एभरेष्ट इन्स्योरेन्सको डीसीईओमा सुदर्शन कुमार श्रेष्ठ नियुक्त

१ आश्विन २०८३, बिहीबार १४:५७

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको डीसीईओमा सुदर्शन कुमार श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत अर्थात् डीसीईओ पदमा सुदर्शन कुमार श्रेष्ठ नियुक्त भएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*