यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

१ आश्विन २०८३, बिहीबार १५:११

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६२४.३६ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । आज १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

यसदिन धौरागिरी लघुवित्तको १२.४३ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ६.४४ प्रतिशत, माउन्टेन हाइड्रोको ५.५१ प्रतिशतको शेयर मूल्य बढेको छ ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*