मन्त्रिपरिषद्को बैठक आज बस्दै

२ आश्विन २०८३, शुक्रबार ११:०६

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*