शुक्रबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

२ आश्विन २०८३, शुक्रबार १५:०७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.८५ अकंले बढेर २६४७.२२ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको २ करोड १२ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।

शुक्रबार १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज स्नो रिर्भसको १३.६६ प्रतिशत, इन्फिनिटी लघुवित्तको ९.८१ प्रतिशत, मैलुङ खोलाको ८.८४ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*