सुनचाँदीकै मूल्यमा भारी गिरावट, अब प्रतितोला कति?

१५ कार्तिक २०८३, आईतवार १०:२८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार र शनिबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँ तोकिएको छ। शुक्रबार र शनिबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*