नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ पुगे ?

९ मंसिर २०८३, बुधबार ०९:५७

काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबार निर्णय गर्दै उनीहरूको सरुवा गरेको हो।

सरुवा भएका सबै एसपीले मंसिर महिनादेखिको तलब तथा भत्ता सरुवा भएकै स्थानबाट पाउने विभागले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*