सरकारले क्यान्सर र मृगौला प्रत्यारोपण गरेकालाई मासिक ५ हजार दिने, १ अर्ब ५० करोड रुपैयाँ विनियोजन
१५ जेष्ठ २०७९, आईतवार १७:४१

काठमाडौं । सरकारले सरकारी स्वास्थ्य संस्थाहरुबाट ५८ प्रकारको औषधी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । आज संसदमा अर्थमन्त्री शर्माले आगामी आवको बजेट घोषणामा यस्तो बताएका हुन् ।
मृगौला प्रत्यारोपण गरी डाइलोसिस गराइरहेका, सबै किसिमका क्यान्सर निधान भएका व्यक्तिहरु र मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई औषधी उपचार खर्चवापत प्रत्येक व्यक्तिालर्य मासिक ५ हजार रपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।













