यस्तो छ आजको विदेशी विनिमयदर

२८ भाद्र २०७९, मंगलवार १०:३५

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२ सय ९४ पैसामा र विक्रीदर १२७ रुपैयाँ ५४ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२८ रुपैयाँ ७७ मा खरिद भईरहेको छ भने १२९ रुपैयाँ ३८ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४८ रुपैयाँ २८ पैसामा खरिद र १४८ रुपैयाँ ९८ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*