यस्तो छ आजको विदेशी विनिमयदर
३० भाद्र २०७९, बिहीबार १०:३५

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ सय ८१ पैसामा र विक्रीदर १२७ रुपैयाँ ४१ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२७ रुपैयाँ ३ मा खरिद भईरहेको छ भने १२७ रुपैयाँ ६३ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४६ रुपैयाँ ५४ पैसामा खरिद र १४७ रुपैयाँ २३ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














