६ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

२० मंसिर २०७९, मंगलवार ११:०५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रपैयाँले घटेको छ । चाँदीको मुल्य ३५ रुपैैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमबारका दिन नेपाली बजारमा सुनको मूल्य ४ सय रपैयाँले र चाँदीको मुल्य १५ रुपैैयाँले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*