सानिमा लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी बापतको रकम भुक्तानी
२० मंसिर २०७९, मंगलवार १३:५२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले आज एक कार्यक्रमका माझ १३ लाख रुपैयाँ बराबरको रकम बिमितलाई हस्तान्तरण गरेको हो ।
कम्पनीले बिमित अमरलाल पुरीको असामहिक निधन भएपश्चात बीमा बापतको १३ लाख रकमको चेक उनकि श्रीमती शान्ता पुरीलाई हस्तान्तरण गरेको हो ।












