बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
३ पुष २०७९, आईतवार ११:०२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख हजार ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

नेपाली बजारमा शुुक्रबारको दिन सुनको मूल्य ४ सय रुपैयाँले घटेको थियो भने चाँदीको मुल्य १० रुपैयाँले घटेको थियो ।












