एनआइसी एशिया बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
३ पुष २०७९, आईतवार १३:५०

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।
बैंकले जुनियर अफिसर र अफिसर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि चार्टेट अकाउन्टेन्ट सम्बन्धि अध्ययन गरेको हुनुपर्ने बैंकले जनाएको हो ।
इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट https://www.nicasiabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।












