संकटकाे डिलमा रहेकाे अर्थतन्त्रलाई बचाउछुः नव नियुक्त अर्थमन्त्री पाैडेल

११ पुष २०७९, सोमबार १८:११

काठमाडाैं । नव नियुक्त अर्थमन्त्री विष्णु पाैडेलले पदभार ग्रहण गरेका छन् ।

आजै शपथपछि अर्थ मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै भने, संकटकाे डिलमा रहेकाे अर्थतन्त्रलाई बचाउन भूमिका खेल्नेछु ।
मन्त्री पाैडेलले जनतालाई अर्थतन्त्र बिग्रियाे भनेर नआत्तिन आग्रह गर्दै सामूहिक प्रयासबाट समस्याकाे समाधान गर्ने बताए । मन्त्री पाैडेलले बिज्ञसँ छलफल गर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*