बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

१२ पुष २०७९, मंगलवार ११:००

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमवारको नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*