सामलिङ्ग पावरद्धारा संचालक परिवर्तन

१३ पुष २०७९, बुधबार ११:१९

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले विनय कुमार तोदीको सट्टामा वविता फुुयललाई नियुक्त गरेको हो ।

कम्पनीको पौस १२ गते बसेको संचालक समितिको बैंठकको निर्णयले फुुयललाई पौस १२ गतेदेखि लागुु हुने गरी नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*