यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
१५ पुष २०७९, शुक्रबार १०:१८

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १८ पैसामा र विक्रीदर १३२ रुपैयाँ १८ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १४० रुपैयाँ ७६ पैसामा खरिद भईरहेको छ भने १४१ रुपैयाँ ४० पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५९ रुपैयाँ २५ पैसामा खरिद र १५९ रुपैयाँ ९७ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,













