चन्द्रागिरी हिल्सले कति पायो रेटिङ ?

२४ पुष २०७९, आईतवार १७:१८

काठमाडौं । इक्रा नेपालले चन्द्रागिरी हिल्स लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ताको रेटिङ अपग्रेड गरेको छ। इक्राले चन्द्रागिरी हिल्सलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबीलाई इक्राएनपी–आईआरबीबी प्लसमा अपग्रेड गरेको हो।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*